FAQs Complain Problems

समाचार

नगरपालिका बाट प्राप्त हुने सेवा सुबिधाहरु के के हुन्?

नगरपालिका बाट जन्मदर्ता, मृत्युदर्ता बसाइ सराई तथा अन्य प्रमाणपत्र पाउन सकिन्छ, साथै गैरसरकारी संस्था दर्ता, प्राकृतिक प्रकोप सहायता, घ वर्गकाे लाइसेन्स प्राप्त नवीकरण तथा अन्य सेवा सुबिधा प्रदान गरिन्छ I