FAQs Complain Problems

सूचनाहरु :

न्यायिक समिति

                   न्यायिक समितिको परिचय तथा क्षेत्राधिकार

नेपालको संविधानको धारा २१७ बमोजिम गठन हुने स्थानीय न्यायिक समितिलाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ बमोजिम देहायका विवादको निरूपण गर्ने अधिकार हुनेछ भन्ने व्यवस्था गरेको छ ।

१.आलीधुर,बाँध पैनी,कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग
२.अर्काको बाली नोक्सानी गरेको
३.चरन,घाँस,दाउरा
४.ज्याला मजुरी नदिएको,
५.घरपालुवा पशुपक्षी हराएको वा पाएको,
६.नाबालक छोरा छोरी वा पति–पत्नीलाई इज्जत आमद अनुसार खान लाउन वा शिक्षा दीक्षा नदिएको
७वार्षिक पच्चीस लाख रुपैयाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा,
८.अन्य व्यक्तिको घर,जग्गा वा सम्पतिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको,
९.आफ्नो घर वा बलेसीबाट अर्काको घर,जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको,
१०.आफ्नो घर वा बलेसीबाट अर्काको घर,जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको,
११.सधियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको,
१२.कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुदै आएको बाटो,वस्तुभाउ निकाल्ने निकास,वस्तुभाउ चराउने
चौर,कुलो नहर,पोखरी,पाटी पौवा,अन्त्यष्टि स्थल,धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्‍याएको,
१३.सङ्घीय वा प्रदेश कानूनले स्थानीय तहबाट निरूपण हुने भनी तोकेका अन्य विवाद ।
(ख) न्यायिक समितिलाई देहायका विवादहरूमा मेलमिलापको माध्यमबाट मात्र विवादको निरूपण गर्ने अधिकार हुनेछः–
१४.सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकाको हकको जग्गा अर्कोले चापी, मिची वा घुसाई खाएको,
१५.सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरुको जग्गामा घर वा कुनै संरचना बनाएको,
१६.पति–पत्नीबीचको सम्बन्ध विच्छेद,
१७.अङ्भङ्ग बाहेकको बढीमा एक वर्षसम्म कैद हुन सक्ने कुटपिट,
१८.गाली बेइज्जती,
१९.लुटपिट,
२०.पशुपक्षी छाडा छाडेको वा पशुपक्षी राख्दा वा पाल्दा लापरबाही गरी अरुलाई असर पारेको,
२१.अरुको आवासमा अनधिकृत प्रवेश गरेको,
२२.अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको,
२३.ध्वनी प्रदुषण गरी वा फोहोरमैला फ्याकी छिमेकीलाई असर पुर्‍याएको,
२४.प्रचलित कानून बमोजिम मेलमिलाप हुन सक्ने व्यक्ति बादी भई दायर हुने अन्य देवानी र एक वर्षसम्म कैद हुन सक्ने फौजदारी विवाद

वडा नं १ मेलमिलाप कर्ता


लक्ष्मी घर्ती
९८६८९३३६३४०

विर बहादुर परियार
९८४९७०४६४३

name
९८४९७०४६४३

वडा नं २ मेलमिलाप कर्ता


टिकारम जैसी
९८६८९३३६३४०

विर बहादुर परियार
९८४९७०४६४३

name
९८४९७०४६४३

 वडा नं ३ मेलमिलाप कर्ता

name
9800000000

name
९८00000000

name
९८00000000

 वडा नं ४ मेलमिलाप कर्ता

name
9800000000

name
९८00000000

name
९८00000000

 वडा नं ५ मेलमिलाप कर्ता

name
9800000000

name
९८00000000

name
९८00000000

 वडा नं ६ मेलमिलाप कर्ता

name
9800000000

name
९८00000000

name
९८00000000

 वडा नं ७ मेलमिलाप कर्ता

name
9800000000

name
९८00000000

name
९८00000000

वडा नं ८ मेलमिलाप कर्ता


तेज बहादुर सिंह
९८६८९३३६३४०

गौरी थकाली
९८४९७०४६४३

गम बहादुर खत्री
९८४९७०४६४३

 

 वडा नं ९ मेलमिलाप कर्ता

name
9800000000

name
९८00000000

name
९८00000000

 वडा नं १० मेलमिलाप कर्ता

name
9800000000

name
९८00000000

name
९८00000000

 वडा नं ११ मेलमिलाप कर्ता

name
9800000000

name
९८00000000

name
९८00000000

वडा नं १२ मेलमिलाप कर्ता


शान्त बहादुर बस्नेत
९८६८९३३६३४०

मोतिराम बस्नेत
९८४९७०४६४३

name
९८४९७०४६४३

 वडा नं १३ मेलमिलाप कर्ता

 image

name
9800000000

name
९८00000000

name
९८00000000

 

न्यायिक समिति पदाधिकारी

संयोजक
सरिता सिंह
9868079282/9822435445
sarusingh012345@gmail.com

सदस्य
पूर्ण बहादुर खत्री
९८४९७०४६४३
purna2024@gmail.com

सदस्य
सरिता बादी
९८६८६६२३७५
saritabadi@gmail.com

कर्मचारी
सुमन गौतम
९८४२३२५७५५
saritabadi@gmail.com

नलगाड नगरपालिकाको एक चिनारी