FAQs Complain Problems

समाचार

छात्रवृत्ति सिफारिस

लाग्ने समय: 
सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 

- निवेदनपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- घर भएमा चालु आ.व.सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद,व्यवसाय व्यवसाय कर तिरेको रसिद
- शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि