FAQs Complain Problems

समाचार

व्यवसाय नविकरण सिफारिस

लाग्ने समय: 
सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 

- निवेदन पत्र

- नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

- स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

- बहाल सम्झौताको प्रतिलिपि

- आफ्नै घर टहरा भए चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद