FAQs Complain Problems

समाचार

आयोजना भूत्तानी

लाग्ने समय: 
सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 

- तोकिएको ढाँचामा निवेदन

- वडा कार्यालयको सिफारिस

- उपभोक्ता समितिले रकम माग गर्न निर्णय गरेको बैठकको निर्णयको प्रमाणित प्रतिलिपि

- कार्य सम्पन्न प्रतिवेदन,लागत अनूमान तथा मुल्यांकण,योजना सम्झौता,नापी किताब,योजना खाता,समितिको नाममा खाता खोलेको विवरण,सार्वजनिक लेखापरिक्षण प्रतिवेदन,सार्वजनिक सूनूवाई,अनूगमन तथा सहजीकरण समितिको सिफारिस,योजनाको शूरुदेखि अन्त्य सम्मका फोटोहरु,

- आवश्यकताअनूसार अन्य कागजातहरु

शाखा/फांट

 

सिफारिसको लागि वडा कार्यालयमा र भूक्तानीको लागि नगरपालिका कार्यालय योजना शाखा, (लेखा शाखा)