FAQs Complain Problems

समाचार

नलगाड नगरपालिकाको प्रशासनिक भवन

Read More

दल्ली जाजरकाेट

Read More

खनटाउरा

Read More

नहकुली पिक

Read More

दल्ली बजार

Read More

नलगाड खाेला

Read More

नलगाड नगरपालिकाको एक चिनारी

सूचना तथा समाचार

गणक परिक्षाको अन्तरवार्ता परिक्षा संचालन सम्बन्धमा |

शिलबन्दि दरभाउपत्र आह्वानको सूचना |

किसान सूचीकरण कार्यक्रमको सहजकर्ताको लागि आबेदन दिने सम्बन्धि सूचना |

चोत्रा र खोटो कटानीमा रोक लगाउने सम्बन्धी सूचना |

करारमा सेवामा पदपुर्ती गर्ने सम्बन्धी सूचना |

गणक छनौटको लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना |

रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धि सूचना |

बेमौसमी तरकारी खेतीका लागी सिल्पउलिन प्लाष्टिकमा ५०% अनुदान सहयोग कार्यक्रम सम्बन्धि सूचना ।( दोस्रो पटक )

विभिन्न तालिमको माग सम्बन्धी सूचना । (दोस्रो पटक)

विभिन्न कार्यक्रमका लागि प्रस्ताव आव्हानको सूचना ।

३०% अनुदानमा उन्नत जातका कुखुरा माग गर्ने सम्बन्धमा ।

सम्झौता गर्न आउने सम्बन्धी सूचना ।

Pages

जन प्रतिनिधि

नगर प्रमुख
ito.nalgaadmun@gmail.com
9742236335
नगर उप प्रमुख
lamichanedebaka9@gmail.com
9766927021
प्रवक्ता
९८४८१६९४९४

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
Email:
kailashthakurathi0@gmail.com
Phone Number:
9851078669

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि

- संरक्षक वा अभिभावकले कार्यालयको रोहवरमा गरेको सनाखत पत्र

- स्थानीय सर्जमिन मूचूल्काको पत्र

- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद

- बिदेशमा रहेको हकमा विदेशस्थित नेपाली नियोगबाट आएको सिफारिस

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन

- नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि

- हकदार प्रमाणितका लागि स्थलगत सर्जमिन

- हकदार प्रमाणित गर्ने थप प्रमाण कागज

- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद

- आवश्यकता अनूसार सर्जमिन मूचूल्का

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि

- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद

- प्रमाणित गर्नूपर्ने विषयसंग सम्बन्धित प्रमाण कागजातहरुको प्रतिलिपि

- मन्जूरीनामा लिने र दिने दूवै व्यक्ति

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदनसाथ नागरिकता प्रमाणपत्रको प्रतिलिपि

- घरको नक्सा,नक्सा पास प्रमाणपत्र

- स्थलगत निरीक्षण प्रतिवेदन

- चालू आ.व. सम्मको घर मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद

- आवश्यकता अनूसार सर्जमिन मूचूल्का

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- दूलहा दूलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

- बसाई सरी आएको हकमा बसाई सराई दर्ता प्रमाणपत्र

- दूलहा दूलही दूवै उपस्थित भई सनाखत गर्नूपर्ने

- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

- वि.स. २०४६ पछिको हकमा बिबाह दर्ता प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

- नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि

- बसाईसरी आएको भए सो को प्रमाणपत्र

- चालू आ.व.सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

- जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि

- जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि,नापी नक्सा

- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद

- निवेदक स्वंय वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामाको प्रमाणित प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

निवेदन ( बाटोको नाम,टोल समेत खुलाउने),नागरिकता प्रमाणपत्रको प्रतिलिपि

- जग्गाधनी प्रमाणपूर्जाको प्रमाणित प्रतिलिपि

- जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कल नापी नक्सा

- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

- लिने दिने दूवै व्यक्ति नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि सहित उपस्थित हूनू पर्ने वा निजहरुले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपि

- स्थलगत निरीक्षण प्रतिवेदन

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- विधान वा नियमावली,निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

- संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद

- संस्था आफ्नै घरमा बस्ने भए सोको जग्गाधनी प्रमाणपूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि

- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि

- कार्यालयको पत्र

- विषयसंग सम्बन्धित अन्य कागजातहरु

Pages

जानकारी

//