FAQs Complain Problems

समाचार

बेरोजगार व्यक्तिको निवेदन संकलन गर्ने सम्बन्धमा

बेरोजगार व्यक्तिको निवेदन संकलन गर्ने सम्बन्धमा

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयनका लागि प्रत्येक स्थानीय तह मातहत स्थापना भएका रोजगार सेवा केन्द्रमा आईपुग्ने गरी यहि चैत्र मसान्त भित्र बेरोजगार व्यक्तिहरुलाई आफू स्थायी बसोबास गरेको वडाको वडा कार्यालयमा बेरोजगार व्यक्तिको सूचीमा सुचीकृत हुनको लागि तपशिल बमोजिमको प्रमाणपत्र सहित निवेदन पेश गर्नुहुन सम्बन्धीत सबैमा अनुरोध गरीन्छ ।
तपशिल

  • नेपाली नागरीकताको प्रमाणित प्रतिलिपी ।
  • शैक्षिक योग्यता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी ।
  • अल्पसंख्यक,लोपोन्मुख जनजाती, सीमान्तकृत वर्ग भए सिफारिस पत्र ।
  • शहिद परिवार तथा वेपत्ता परीवारको सदस्य भएमा सिफारिस पत्र ।
  • अशक्तता भएमा अशक्तताको परिचयपत्रको प्रमाणित प्रतिलिपी ।
  • अनुभव भए अनुभवको प्रमाणित प्रतिलिपी ।
     

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: