FAQs Complain Problems

समाचार

घर बाटो प्रमाणित

लाग्ने समय: 
सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 

निवेदन ( बाटोको नाम,टोल समेत खुलाउने),नागरिकता प्रमाणपत्रको प्रतिलिपि

- जग्गाधनी प्रमाणपूर्जाको प्रमाणित प्रतिलिपि

- जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कल नापी नक्सा

- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

- लिने दिने दूवै व्यक्ति नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि सहित उपस्थित हूनू पर्ने वा निजहरुले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपि

- स्थलगत निरीक्षण प्रतिवेदन

//