समाचार
घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय जाजरकोट बाट सञ्चालित विभिन्न तालिमको लागि आवेदन संकलन सम्बन्धी अत्यन्त जरुरी सूचना
घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय जाजरकोट को आ.व.०७५।७६ को वार्षिक कार्यक्रम अनुसार यस नलगाड नगरपालिका भित्र सञ्चालन हुने तपशिल बमोजिमका तालिमको लागि आवेदन संकलन सम्बन्धी अत्यन्त जरुरी सूचना ।
तपशिल
१. २ महिने होजियारी तालिम १० जना
२. ३ महिने वेसिक कम्प्यूटर तालिम १० जना
३. हाउस वायरिङ्ग तालिम १० जना
४. १ महिने बाँस निगालो सम्बन्धी तालिम १० जना
अावेदन संकलन हुने स्थानहरु :
-घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय जाजरकोट
-नलगाड नगरपालिका जाजरकोट
-वडा कार्यालयहरु
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    