FAQs Complain Problems

समाचार

नलगाड नगरपालिकाको प्रशासनिक भवन

Read More

दल्ली जाजरकाेट

Read More

खनटाउरा

Read More

नहकुली पिक

Read More

दल्ली बजार

Read More

नलगाड खाेला

Read More

नलगाड न.पाको डिजिटल प्रोफाइल

हाम्रो नगरपालिकाले यस कुरालाई मध्यनजर गरी यस्ता सार्वजनिक चासोका हरेक कुरालाई विभिन्न माध्यमद्वारा जनतासमक्ष ल्याउने क्रममा यो वेभसाइट मार्फत समेत आफ्ना गतिविधि एवं सूचनाहरु यहांहरु समक्ष ल्याएका छौं । वेभसाइटबाट नगरपालिकाका गतिविधि एवं सूचनाहरुको अध्ययन गरी यहांको रचनात्मक सुझावको अपेक्षा गर्दछौं । नेपाल सरकारको घना वस्ती भएको क्षेत्रहरुलाई जनसंख्याको आधारमा नगरपालिकाको रुप दिई क्रमिक गतिमा भौतिक सुविधा सम्पन्न वनाई स्थानीय आर्थिक गतिविधिको केन्द्रको रुपमा विकास गर्ने नीति अनुरुप वि.स. २०७३ सालमा स्थापना भएको हो ।  

Pages

नलगाड नगरपालिकाको एक चिनारी

सूचना तथा समाचार

प्राविधिक सहायक पदको छोटो सूचि प्रकाशन गरिएको सम्बन्धमा ।

सव-ईन्जिनियर (सहायक चौथो) लिखित परिक्षा संचालन गर्ने सम्बन्धमा ।

दररेट (कोटेशन) पेश गर्ने सम्बन्धि जानकारी गरिएको सूचना ।

मिति २०७९।१२।०९ गते दिउसो ३ बजे NCCSP सहजकर्ताको अन्तर्वाता गरिने जानकारी सम्बन्धी सूचना ।

मिति २०७९।१२।०९ गते विहान ११ बजे पोषण सहजकर्ताको लिखित परिक्षा संचालन गरिने सम्बन्धी सूचना ।

मिति २०७९/११/७ गतेका दिन सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने सम्बन्धि सूचना ।

सव ईन्जिनियर सहायक पाँचौ करार सेवामा पदपूर्ति गर्ने सम्बन्धी सूचना ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत प्रविधिक सहायक करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना ।

"लैगिंक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार" भन्ने राष्ट्रिय नारा सहित मिति २०७९।११।२४ गतेका दिन अर्न्तराष्ट्रिय नारी दिवस मनाउने सम्बन्धी सूचना । ।

मिति २०७९।११।१० गतेका दिन कार्यालय सहयोगीको अन्तरवार्ता परिक्षा संचालन सम्बन्धी सूचना।

शारीरिक अपाङगता परिक्षण घुम्ति शिविर संचालन सम्बन्धमा ।

मिति २०७९/१०/१८ गतेका दिन संचालन गरिएको इन्जिनियर पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धि सूचना ।

Pages

जन प्रतिनिधि

नगर प्रमुख
ito.nalgaadmun@gmail.com
9742236335

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
Email:
dbhattarai1991@gmail.com
Phone Number:
9858023363