FAQs Complain Problems

सूचना तथा समाचार

माछा मार्न रोक लगाइएको सूचना

नलगाड नगरपालिका क्षेत्र भित्र रहेका विभिन्न नदि, खाेला, नाला, पाेखरी, ताल, तलाउमा वैशाख १ गते देखी असार मसान्त सम्म माछा मार्न रोक लगाइएको छ ।

घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय जाजरकोट बाट सञ्चालित विभिन्न तालिमको लागि आवेदन संकलन सम्बन्धी अत्यन्त जरुरी सूचना

घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय जाजरकोट को आ.व.०७५।७६ को वार्षिक कार्यक्रम अनुसार यस नलगाड नगरपालिका भित्र सञ्चालन हुने तपशिल बमोजिमका तालिमको लागि आवेदन संकलन सम्बन्धी अत्यन्त जरुरी सूचना ।
तपशिल
१. २ महिने होजियारी तालिम १० जना

सार्वजनिक जग्गा तथा वनक्षेत्र अधिकरण र अतिक्रमण राेक सम्बन्धी सूचना

प्रस्तुत विषय सम्बन्धमा नलगाड नगरपालिकाको मिति २०७५।१०।०३ गतेको नगर कार्यपालिकाको वैठकबाट यस नगरपालिकाको क्षेत्रभित्र रहेको सार्वजनिक जग्गा तथा वनक्षेत्र कसैले अधिकरण र अतिक्रमण गर्न नपाईने भनी निर्णय भएकोले सोही निर्णय बमोजिम यो सार्वजनिक सूचना जारी गरीएको छ । यदि यो सूचना प्रकाशित भए पश्चात कसै

दस्तावेज: 

संरचनाहरु निर्माण सम्बन्धमा

प्रस्तुत विषय सम्बन्धमा नलगाड नगरपालिकाको मिति २०७५।१०।०३ गतेको नगर कार्यपालिकाको वैठकबाट यस नगरपालिकाको क्षेत्रभित्र कुनै पनि प्रकारका संरचनाहरु निर्माण गर्दा सडकको क्षेत्राधिकार देखि १२ मिटर क्षेत्रभित्र कुनै पनि प्रकारको संरचनाहरु निर्माण नगर्ने निर्णय भएकोले सोही निर्णय बमोजिम यो सार्वजनिक सू

दस्तावेज: 

चाै‌थाे नगरसभा

मिति २०७५।१०।२० र २१ गते नलगाड नगरपालिकाकाे चाै‌थाे नगरसभा  नगर सभा भवन दल्लीमा अायाेजना हुँदै ।

दस्तावेज: 

सवारी साधन तथा मेशिन खरिद सम्बन्धी सिलबन्दी बोलपत्र आह्वानको सूचना

सवारी साधन तथा मेशिन खरिद सम्बन्धी सिलबन्दी बोलपत्र आह्वानको सूचना

(प्रथम पटक प्रकाशित मिति : २०७५।०९।०६ गते)

दस्तावेज: 

छाेटाे सूची प्रकाशन सम्बन्धमा

नलगाड नगरपालिका अन्तर्गत  एक जना अमिन पदकाे लागि सेवा करारमा पदपुर्ति गर्ने भनी मिति २०७५।०८।०९ गते प्रकाशि सूचना अनुसार उक्त पदकाे लागि दरखास्त पेश गरेका ६ जना उम्मेदवारकाे नलगाड नगरपालिका करारमा प्राविधिक कर्मचारी व्यवस्थापन सम्बन्धि कार्यविधि २०७५ काे दफा ४ बमाेजिम शैक्षिक याेग्यता अनुभव र स्थ

दस्तावेज: 

Pages

नलगाड नगरपालिकाको एक चिनारी