FAQs Complain Problems

समाचार

नलगाड नगरपालिका वडा नम्बर २ र ५ जोड्ने झुम्रेखोला र वडा ५ र ७ जोड्ने नलगाड नदिमा निर्माण भएको बेलिबृज पुलको नगर प्रमुख टेक बहादुर रावल द्वारा मिति २०७८/०३/२९ गते सम उद्घाटन सुसम्पन भयो !!✍️✍️