समाचार
बहाल कर
लाग्ने समय: 
सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालय: 
 सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्क: 
 आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 
- निवेदन पत्र
- बहाल सम्झौता
- नेपाल सरकारमा बहालसंग सम्बन्धित निकायमा दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
- नागरिकताको प्रमाणित प्रतिलिपि
- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण आदेशको प्रमाणित प्रतिलिपि