समाचार
अन्य कार्यलयको माग अनूसार विवरण खूलाई पठाउने कार्य
लाग्ने समय:
सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्क:
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु:
- निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- कार्यालयको पत्र
- विषयसंग सम्बन्धित अन्य कागजातहरु