FAQs Complain Problems

समाचार

बाल कुमारी बस्नेत

टोल: 
सिउन
फोटो: 
मोबाईल: 
९७५८००३५०२
लिङ्ग: 
महिला
आमाको नाम: 
लालमती बस्नेत
बाबुको नाम: 
मनजित बस्नेत
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
माेतीराम बस्नेत
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
माध्यामिक तह (कक्षा ९ देखि १२ सम्म)
अध्ययनको विषय: 
शिक्षा
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
None
वडा नं: 
१३
स्थानीय तहको प्रकार: 
नगरपालिका
जिल्ला: 
जाजरकोट
प्रदेश: 
कर्णाली प्रदेश
पद: 
उप-प्रमुख/उपाध्यक्ष
अध्ययन संस्था: 
नलगाड बहुमुखी क्याम्पस
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

तत्कालीन ने क पा माअाेवादीमा २०५२ सालमा अावद्द भइ विद्धार्थि राजनीतिबाट तत्कालिन माअाेवादी स्वास्थ्य विभाग हुँदै २०५७ सालमा तत्कालिन माअाेवादि पार्टि अावद्द अ ने म संघ क्रान्तिकारी संगठन काे जिल्ला समिति सदस्य हुँदै २०६३ सालमा गणतान्त्रिक महिला मञ्चकाे  जिल्ला समिति अध्यक्ष , पार्टि जिल्ला कमिटि सदस्य , २०६४ सालमा अ ने म संघ क्रान्तिकारीकाे  जिल्ला समिति काे अध्यक्ष , २०६९ सालमा एकिकृत नेपाल कम्यूनिष्ट पार्टि माअाेवादी  जिल्ला सचिवालय सदस्य हुँदै ने क पा  माअाेवादी केन्द्रकाे २०७४ सालकाे स्थानिय निर्वाचनकाे उप प्रमुखकाे बिजयी उम्मेदवार ।

जन्म मिति (वर्ष): 
२०४०
जन्म मिति (महिना): 
१०
जन्म मिति (गते): 
१२